केशर महल ; एक जानकारी

काठमाण्डौ – चन्द्र शमसेर सत्तामा रहँदा निर्मित यस दरबार चन्द्र शमसेरले आफ्नो साहिँला छोरा केशर शमसेरलाई दिएपछि केशर महलको नामले प्रख्यात भएको थियो । विलासी जीवनशैली भएका केशर शमसेर सिंहदरबारमा नबसी केशरमहलमै सुरा–सुन्दरीहरुसँगै ज्यादा समय बिताउँथे र केटीहरुकै निमित्त पैसा उडाउँथे । आफ्नो बुवाजस्तै जुवाको सौखिन केशर शमसेरले चन्द्र शमसेरसँग जुवामा जितेको १ लाखले केशर … Continue reading केशर महल ; एक जानकारी